निजामती विधेयक लोक सेवाको टेबलमा, आयोगले थाल्यो अध्ययन
काठमाडौँ । सरकारले संघीय निजामती सेवा विधेयकलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयको राय प्राप्त गरेपछि विधेयकको मस्यौदा परामर्शका लागि...