रवि लामिछानेको दाबी : ‘सरकारको काम युद्धस्तरमा भइरहेको छ’
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्पछिको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सरकारका विभिन्न निकायबीच निरन्तर समन्वय भइरहेको बताएका छन् । सर्वदलीय बैठकपछि...