काँग्रेस सभामुख पदका लागि प्रतिस्पर्धामा सहभागी नहुने
काठमाडौँ । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रियामा प्रमुख दलहरूको रणनीति क्रमशः स्पष्ट हुँदै गएको छ। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सभामुख पदका लागि प्रतिस्पर्धामा सहभागी नहुने निर्णय गरेको छ। पार्टीका महामन्त्री...