निजामती विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पुग्यो
काठमाडौं । संघीय निजामती सेवा विधेयक दफावार छलफलका लागि राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति पुगेको छ । मंगलबार बसेको सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले...