निर्वाचन प्रचारमा रुफटप गाडीमा रोक, निष्पक्षता कायम गर्न कर्मचारीलाई विशेष निर्देशन
काठमाडौँ । आउँदो निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यसहित बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवार तथा आम नागरिकको सुरक्षालाई मध्यनजर गर्दै रुफटप (गाडीको छतमाथि चढेर तथा सवारीको छतबाट...