नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न रिक्त पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै उप प्रबन्धक नवौं तहदेखि जुनियर टेक्निसियन तेस्रो तहसम्मका...