प्रधानमन्त्री कार्कीद्वारा सम्मान तथा चियापान कार्यक्रम आयोजना
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको सन्दर्भमा प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीलाई सम्मान गर्दै चियापान कार्यक्रम आयोजना गरेकी छन्। सुशीला कार्कीले बालुवाटारमा आयोजित कार्यक्रममा निर्वाचन आयोग का...