मुख्यमन्त्रीले सचिवालयमा १० जना नियुक्ति गरेपछि तलब भुक्तानी प्रक्रिया विवादमा
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निजी सचिवालयमा १० जना कर्मचारी नियुक्त गरेपछि तलब भुक्तानी प्रक्रिया विवादमा परेको छ । मुख्यमन्त्री यादव १९ मंसिरमा पदभार सम्हालेपछि स्वकीय सचिव, कम्प्युटर...