कर्मचारीलाई असीमित काजमा खटाउने कार्य बन्द, विभागीय प्रमुखमा पदस्थापनमा सामान्य प्रशासनको सहमति अनिवार्य
काठमाडौँ । कर्मचारीहरूलाई असीमित अवधिसम्म काजमा खटाउने प्रचलनलाई पूर्ण रूपमा बन्द गर्ने र राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीलाई विभागीय प्रमुखमा पदस्थापन गर्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति अनिवार्य लिने...