नायव सुब्बा र कम्प्यूटर अधिकृतसहित अध्यागमनका १४ कर्मचारीको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत १४ कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेमा ९ जना नायब सुब्बा (नासु), एक जना सहायक कम्प्युटर अपरेटर र चार जना...