जेनजी आन्दोलनका मृतक परिवारलाई राहत रकम वितरण, आइतबार साँझसम्म ४१ परिवारले पाए
काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई राहत रकम वितरण गरेको छ। २०८२ भदौ २३ र २४ गते राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणलगायतका मागसहित जेनजी युवाहरूको...