सहायक कम्प्युटर अपरेटर पदको नतिजा सार्वजनिक
काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रीय कार्यालयले शनिवार एक सूचना जारी गर्दै सहायक कम्प्युटर अपरेटर पदको नतिजा सार्वजनिक गरेको...