पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने योगेश भट्टराईको प्रस्ताव
काठमाडौँ। नेकपा एमालेको सचिव योगेश भट्टराईले पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । जेन जेड आन्दोलनले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेपछि सचिव...