लिपुलेकबारे भारत-चीनबीचको सहमतिप्रति आपत्ति जनाउँदै एमालेले भन्यो-‘सरकारले तत्काल कूटनीतिक वार्ता गरोस्’
काठमाडौँ । नेकपा एमालेले भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र...