‘सरकारले भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्छ, काण्डमा मुछिएका मन्त्रीलाई संरक्षण गर्छ’-एमाले सांसद साह
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका सांसद किरणकुमार साहले सरकारको चर्को आलोचना गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले भ्रष्टाचारको काण्डमा मुछिएका मन्त्रीहरूको रक्षा गर्नमा केन्द्रित भएको आरोप लगाए...