नेपाली सेनाद्वारा १३५ नाल हतियार बरामद : शंकास्पद वस्तु डिस्पोज र फरार कैदी नियन्त्रण
काठमाडौँ । नेपाली सेना तथा अन्य सुरक्षा निकाय परिचालन भएपछि देशभरको शान्ति–सुरक्षा अवस्था मजबुत बनाउन क्रमशः सफलता हासिल भइरहेको छ । सुरक्षा निकायले उपलब्ध गराएको तथ्याङ्कअनुसार २०८२ भदौ २६ गते...