नेपाल-भारत सम्बन्धलाई ‘विकास कूटनीति’मा केन्द्रित गर्न रविका ८ प्रस्ताव
काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक बहसको सीमाभन्दा बाहिर निकालेर विकास, व्यापार, लगानी, ऊर्जा र आर्थिक साझेदारीमा आधारित नयाँ ढाँचामा...