काठमाडौँमा शृङ्खलाबद्ध लुटपाटमा संलग्न आरोपमा तीन पक्राउ, प्रहरीमाथि आक्रमण प्रयासपछि गोली चलाइयो
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शृङ्खलाबद्ध लुटपाट तथा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ‘माझी...