स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँसहित एक जना पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँको ठमेलबाट स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भदौ २७ गते दिउँसो ३:३० बजेतिर काठमाडौँ महानगरपालिका-२६,...