अध्यागमन सेवा सुधार र प्रणाली अन्तरआवद्धताको ढाँचा एक महिनाभित्र तयार गर्न मुख्यसचिव अर्यालको निर्देशन
काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सेवालाई सरलीकृत र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृह, श्रम, रोजगार तथा सामाजिक...