कर्मचारी सरुवामा स्थानीय तह प्राथमिकतामा : अटेरी गर्नेलाई कारबाहीको चेतावनी
“सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कुनै कर्मचारीलाई छैन । यदि जान अस्वीकार गर्छन् भने मार्ग प्रशस्त गर्नुपर्छ” -मन्त्री रावल काठमाडौँ । कर्मचारी सरुवा तथा पदस्थापन प्रक्रियालाई व्यवस्थापनमुखी बनाउने नीति...