महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
म्याग्दी । बेनी नगरपालिका-४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी आयआर्जनमा जोड्न ‘परम्परागत पञ्चैबाजा’ सिकाउन थालिएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिहरूलाई पञ्चैबाजा...