निर्वाचन सुरक्षामा केन्द्रित हुन देशभरका सिडिओलाई गृहसचिव श्रेष्ठको निर्देशन
काठमाडौँ । देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई निर्वाचन सुरक्षामा केन्द्रित हुन गृह मन्त्रालयले निर्देशन दिएको छ। मंगलबार भर्चुअल रूपमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग शान्ति सुरक्षाको अवस्था बारे...