निर्वाचनमा खटिने आयुक्त, सचिव र सहसचिवलगायतका कर्मचारीको सेवा–सुविधा निर्धारण
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा खटिने आयुक्त, सचिव र सहसचिव तथा सुरक्षाकर्मीहरूको सेवा–सुविधा निर्धारण गरेको छ। आयोगले कार्यविधि जारी गर्दै निर्वाचन आयुक्त, पदाधिकारी, कर्मचारी र...