१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहसचिव श्रेष्ठलाई प्रहरी महानिरीक्षक कार्कीले गरे बिदाइ

अ+ अ-

काठमाडौँ । वि.सं. २०८२ पुस १४ गते गृहसचिवमा नियुक्त भएका राजकुमार श्रेष्ठ अनिवार्य अवकाशमा जान लागेसँगै गृह मन्त्रालयमा विशेष कार्यक्रम आयोजना गरी बिदाइ गरिएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गृहसचिव श्रेष्ठलाई बिदाइ गरेका हुन् । श्रेष्ठले वि.सं. २०८३ भदौ १५ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्नेछन् ।

गृह प्रशासनमा सचिवका रूपमा जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठलाई अवकाशको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा प्रहरी नेतृत्वबाट बिदाइ गरिएको हो ।

0 Comments