मन्त्री रावल प्रमुख जिल्ला अधिकारी, नापी तथा मालपोतका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफलमा
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाका प्रमुख जिल्ला अधिकारी, नापी तथा मालपोत कार्यालयका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गरिरहेकी...