कोशी प्रदेशमा संयुक्त सुरक्षा गस्ती : चाडपर्वमा जनतालाई सुरक्षित बनाउने सेनाको पहल
काठमाडौँ । कोशी प्रदेशमा चाडपर्वको समयमा सम्भावित सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्न नेपाली सेनाको अगुवाइमा संयुक्त सुरक्षा गस्ती सञ्चालन गरिएको छ। सेनाको पूर्वी पृतना मुख्यालय र मातहतका युनिटहरूको समन्वयमा नेपाल प्रहरी...