प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीच बालुवाटारमा छलफल
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले गृहमन्त्री, गृहसचिव र चारवटै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा छलफल गरेकी छन्। प्रधानमन्त्री कार्कीले शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृह सचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका...