कर्मचारीको अवकाश उमेर हदमाथि असहमति : प्राविधिक तर्क र राजनीतिक अडानले विधेयक अल्झियो
काठमाडौँ । संघीय निजामती सेवा विधेयक अन्तिम चरणमा पुगेको बताई रहँदा अवकाश उमेर हदबारे असहमति देखा परेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आइतबार बिहानदेखि साँझसम्म चलेको बैठकमा सरकार...