५० हजारभन्दा बढी कर्मचारीले सम्पत्ति विवरण बुझाए, अझै १६ दिन बाँकी
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएको ४५ औँ दिनसम्ममा ५१ हजार ६५८ कर्मचारीले राष्ट्रिय किताबखानामा आफ्नो सम्पत्ति विवरण बुझाइसकेका छन्। कानुन अनुसार आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र...