प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएको छ । बैठकमा देशभर देखिएको तेल...