‘भिजिट भिसा’ विवादपछि अध्यागमनमा प्रणालीगत रूपान्तरणको योजना : प्रणाली, प्रविधि र समन्वयमा दीर्घकालीन रूपान्तरणको खाका तयार
काठमाडौँ । भिजिट भिसा प्रकरणले सिंगो अध्यागमन प्रणालीको कार्यशैलीप्रति प्रश्न उठेपछि अध्यागमन विभागले संस्थागत पुनर्संरचना र दीर्घकालीन सुधारको खाका तयार गरेको छ । आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा विभागका महानिर्देशक...