गृहद्वारा अध्यागमनलाई अधिकार प्रत्यायोजन, गैर आवासीय अध्ययन भिसा विभागबाटै जारी हुने
काठमाडौँ । अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकलाई थप अधिकार प्रत्यायोजन गरेको छ । अध्यागमन विभागका महानिर्देशकले आगमन बिन्दुमा भिसा (अन अराइभल भिसा), गैर...