संघीय निजामती सेवा विधेयकमाथि जनार्दन शर्माको चिन्ता: ‘संघीयता कार्यान्वयनमा गम्भीर छलफल आवश्यक’
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा आइतबार भएको संघीय निजामती सेवा विधेयक, २०८० माथिको छलफलमा सांसद जनार्दन शर्माले ऐनको अभावमा जनता र कर्मचारीले भोगेका समस्याहरूलाई समाधान गर्ने गरी विधेयक पारित गर्नुपर्नेमा...