माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा
काठमाडौँ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरू छलफलमा बसेका हुन् । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पार्टी...