भुटानी शरणार्थी युवाहरूलाई थुनामुक्त गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चमा दर्ता
काठमाडौँ । १९ दिनदेखि नेपाल प्रहरीको थुनामा रहेका भुटानी शरणार्थी युवाहरूलाई थुनामुक्त गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरणको रिट बुधबार सर्वोच्च अदालतमा दायर भएको छ। चैत १६ मा झापाको बेलडाँगी शिविरबाट...