कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस
काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै शनिवार अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेका जानकारी...