राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस, गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक औपचारिक कार्यक्रमबीच राष्ट्र बैंकले वार्षिक...