केशरमहलबाट सुरु भयो शिक्षा मन्त्रालयको काम
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको काम केशरमहल भवनबाट सुरु गरिएको छ। सिंहदरवारभित्र रहेको मन्त्रालय जेन जेडको आन्दोलनमा आगजनी र तोडफोड भएपछि सेवा केशर महलबाट सुरु गरिएको मन्त्रालयले जनाएको छ...