कर्मचारीलाई जनउत्तरदायी बनाउनु पर्ने मागसहित जेनजी वार्ता टोलीको राष्ट्रपतिलाई ८ बुँदे पत्र
काठमाडौँ। जेनजी युवा प्रतिनिधिहरूले गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सहभागीहरूलाई अभियोजन नगर्ने गरी सुरक्षा प्रदान गर्नुपर्ने लगायतका माग राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन् । उनीहरूले आन्दोलनकारीको सुरक्षासमेत...