आवश्यक सामग्रीसहित जाजरकोटका सबै मतदान केन्द्रमा पुगे कर्मचारी
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक मतदान सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगेका छन्। जिल्लाका १ सय ४७ वटै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्रीसहित...