रामेछाप दुर्घटना : मतदान अधिकृतसहित मृत्यु हुनेको संख्या दुई पुग्यो, पाँच घाइतेलाई काठमाडौँ ल्याइयो
काठमाडौँ । निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा परि रामेछापमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित मन्थली अस्पताल ल्याइएका थप एक जनाको उपचारका क्रममा...