संघीय मामिला तथा सामान्य प्रशासनद्वारा १३ कर्मचारीको सरुवा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नायव सुब्बा स्तरका १३ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रही कार्यरत, दरबन्दी फाजिलमा परेका, संवैधानिक निकायबाट सरुवा सहमति...