डेढ महिनापछि सर्वोच्चको वेबसाइट सञ्चालनमा
काठमाडौँ। जेनजी आन्दोलनको भोलीपल्ट भएको आगजनी र तोडफोडले क्षतविक्षत भएको सर्वोच्च अदालतले आफ्नो वेबसाइट पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ । सर्वोच्च अदालतको सूचना–प्रविधि महाशाखाले सोमबारलाई वेबसाइटलाई पूर्ववत् रूपमा सञ्चालन गरेको...