चितवनमा प्रचण्डको घर जलाइयो
चितवन । जेन जेड आन्दोलन चर्किँदै जाँदा चितवनस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरमा आगजनी गरिएको छ। आन्दोलनकारीहरूले मंगलबार बिहान प्रचण्डको भरतपुरस्थित निजी निवासमा...