नयाँ सरकार गठनबारे राष्ट्रपतिको पहल तीव्र, दलहरू र विभिन्न पक्षसँग परामर्श जारी
काठमाडौँ । मुलुकमा पछिल्लो पटक देखिएको राजनीतिक सङ्कट र सरकारविहीनताको अवस्थाबाट निकास खोज्ने प्रयास स्वरूप राष्ट्रपति रामचन्द्र पौडेल सक्रिय देखिएका छन्। नयाँ सरकार गठनको सम्भाव्यता तथा वैधानिक ढाँचाबारे राष्ट्रपतिले विभिन्न...