काठमाडौँका विद्यालयमा सोमबारदेखि पठनपाठन सुरु हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबारबाट विद्यालयहरूमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । २३ र २४ गते जेन जेडहरूको प्रदर्शनपछिको अवस्थाका कारण बन्द भएका विद्यालयहरूमा सोमबारदेखि पठनपाठन सुरु गर्ने निर्णय...