कोशी प्रदेशमा नेपाली सेनाको सक्रियता : आगजनी नियन्त्रणदेखि कैदी बन्दी उद्धारसम्म
काठमाडौँ । जेन जेड आन्दोलनपछि उत्पन्न अराजक परिस्थिति नियन्त्रणका लागि नेपाली सेनाको पूर्वी पृतनाले कोशी प्रदेशका विभिन्न जिल्लामा व्यापक गतिविधि सञ्चालन गरेको छ। सेनाले विशेष गरी झापा, मोरङ र सुनसरी...