गैरदलीयताको आवरण, दलीय प्रतिस्पर्धाको तयारी : निर्वाचन गराउने सरकार कि राजनीतिक लञ्चप्याड ?
गैरदलीयताको नाममा सत्तामा पुगेकाहरू नै दलीय टिकट बोकेर चुनावी दौडमा उत्रँदा, जेन जेड विद्रोहको मर्म, निष्पक्ष निर्वाचनको आत्मा र सार्वजनिक विश्वास एकैसाथ संकटमा परेका छन्। काठमाडौँ । जेन जेड विद्रोहपछि...