ओली पक्राउपछि एमाले नेता बस्नेतको प्रतिक्रिया : ‘राजनीतिक बन्दीको अवस्था चिन्ताजनक’
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि एमाले नेता महेश बस्नेतले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक आफ्नो धारणा व्यक्त गर्दै उनले नेपाल...